भुमिकास्थानका नयाँ मेयर, उपमेयर फेरि गाउँ-गाउँमा । धनचाैरमा मतदातालाई धन्यवाद कार्यक्रम सम्पन्न (फोटो फिचर)

भुमिकास्थानका नयाँ मेयर, उपमेयर फेरि गाउँ-गाउँमा । धनचाैरमा मतदातालाई धन्यवाद कार्यक्रम सम्पन्न (फोटो फिचर)

अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता 

धनचाैर, अर्घाखाँची । भुमिकास्थान नगरपालिका नब निर्वाचित नगर प्रमुख र उप प्रमुखले भुमिकास्थान नगरपालिका  वडा न १० धनचाैरमा मतदानका बिचमा नगरबासीकाे चाहना अनुसार काम गनें बताउनु भएको छ । 


भुमिकास्थान नगरपालिका वडा न १० मा मतदातालाइ धन्यवाद  कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख झविलाल थापाले जनताको मतकाे कुनै पनि हालमा दुरुपयोग हुन नदिने बताउदै नगरबासीका जनचाहना लाई पूरा गरि ५ भित्र नगरपालिकालाई समृद्ध नगरकाे रूपमा विकास गनें बताउनुभएकाे छ ।


कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर उप प्रमुख बालकृष्ण बन्जाडेले नगरबासीलाई धन्यवाद दिदै नगरबासीकाे जनचाहना अनुसार काम गरि नगरलाई समृद्ध नगरकाे रूपमा विकास गनें बताउनुभएको छ

अन्य समाचारहरु