छत्रदेव गाँउपालिका प्रमुख प्रशासिकय अधिकृत भेषराज पन्तलाई निजामती सेवा पुरस्कार

छत्रदेव गाँउपालिका प्रमुख प्रशासिकय अधिकृत भेषराज पन्तलाई निजामती सेवा पुरस्कार

ç

भिम बिसी

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तलाई निजामती सेवा पुरस्कार २०७८ बाट पुरस्कृत गरिने भएकाे छ । 

छत्रदेव गाँउपालिका प्रमुख प्रशासिकय अधिकृत पन्तलाइ निजामती सेवा पुरस्कार निजामती सेवा पुरस्कार पाउने देशकाे एक मात्र पालिका छत्रदेव

निजामती सेवा दिवस २०७८ का अवसरमा  निजामती सेवा पुरस्कार पाउने देशकाे एक मात्र पालिका छत्रदेव गाँउपालिका परेकाे हाे ।

१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । 

 निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।

अन्य समाचारहरु