चिरायु फार्मेसी समुद्घाटन तथा दशै-तिहार शुभकामना आदान प्रदान सम्पन्न, सुनिल मिजार सम्मानित

चिरायु फार्मेसी समुद्घाटन तथा दशै-तिहार शुभकामना आदान प्रदान सम्पन्न, सुनिल मिजार सम्मानित


अनिल नेपाली 

चिरायु नेशनल हस्पिटलले आयाेजना गरेकाे चिरायु फार्मेसी समुद्घाटन तथा दशै-तिहार शुभकामना आदान प्रदान कार्यक्रम का बिच सुनिल मिजार सम्मानित भएका हुन ।

उहाँले पत्रकारिता क्षेत्रमा गरेको याेगदानकाे उच्च मुल्यांकन गर्दै राष्ट्रिय दलित पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत रहेका मिजार आज एक कार्यक्रमको बीच सम्मानित हुनु भएको हो ।

दलित एकता संजाल नेपालका केन्द्रिय सचीव समेत रहनुभएका मिजारले दलित समुदाय हकहित र अधिकारको निमित्त निरन्तर कार्य गर्दै जाने वताउनुभयो ।

दलित समुदाय हकहित र अधिकारको निमित्त निरन्तर गरेको योगदान बापत मिजारलाई सम्मान गरिएको चिरायु हस्पिटल परिवारले जनाएको छ ।

अन्य समाचारहरु