सर्वोच्चद्वारा अर्घाखाँची अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भुसालका पक्षमा अन्तरिम आदेश

सर्वोच्चद्वारा अर्घाखाँची अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  भुसालका पक्षमा अन्तरिम आदेश

अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका अर्घाखाँची अस्पताल व्यवस्थापन समितिका अध्यक्षको पक्षमा अल्पकालीन अन्तरिम जारी गरेको छ । 


असार १४ गते सर्वोच्च अदालतले अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसालका पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

भुसाललाई गत २०७८ पौष २७ गते मंगलवार हटाईएको थियो ।  भने जिल्ला अस्पताल विकास समितीको अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल नियुक्त भएका थिए । 

यस्तो छ आदेश:-




अन्य समाचारहरु