भारतको लुधियानामा नेपाल भारत बस व्यावसायिक महासमितीको दोस्रो महाधिवेशन सम्पन्न

भारतको लुधियानामा नेपाल भारत बस व्यावसायिक महासमितीको दोस्रो महाधिवेशन सम्पन्न

डिआरजी सुमन
 
लुधियाना, भारत (अर्घाखाँचीडट्कम / व्युरो रिपोर्ट / आईतवार, १७ जनवरी,) । नेपाल देखी भारतका विभिन्न स्थानमा यातायात व्यावसाय गर्दै आएकाट्रैवल्स एजेंसी हरुको छाता संगठन नेपाल भारत वस व्यावसायि महासमितीको२०२१ जनवरी १७ मा लुधियानामा सम्पन्न दोस्रो अधिवेशनले लुम्बिनी हिमालटुर एण ट्रैवल्स प्राली का संस्थापक अध्यक्ष दिपक विश्वकर्मा को अध्यक्षतामा१७ सदस्यीय कार्य कारणी समिती गठन भएको छ ।


न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्स,सुपा देउराली टुर एण्ड ट्रैवल्स,लुम्बिनीहिमालय टुर एण्ड टैवल्स,न्यु सुपा देउराली  टुर एण्ड ट्रैवल्स, अप्सन लुम्बिनी  टुरएण्ड ट्रैवल्स, स्वर्गद्वारी टुर एण्ड ट्रैवल्स, डायमण्ड टुर एण्ड टैवल्स को नवनिर्वाचित कार्य समितिको महासचिवमा अप्सन टुर एण्ड ट्रैवल्स का मिलन केसीनिर्वाचित हुनु भएको छ ।


कृष्ण नगर टुर एण्ड ट्रैवल्स का पदाधिकारी सहितको टोली यसै कार्यक्रम कोलागी लुधियाना पुगेको थियो । लुधियानामा आयोजित कार्यक्रममा विभिन्नट्रैवल्स कम्पनीका संचालकहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममाराज कुमार अधिकारी,ओम प्रकाश परियार,शोभाखर वन्जाडे,कृषन गीरी,असोकपरियार लगायतको पदाधिकारी नेपाल देखी पुगेको थिए ।


हरी घिमिरे,विकास रेष्मी,अर्घाखाँची डटकम् व्युरो प्रमुख डिआरजी सुमनलगायतको आथित्यता रहेको कार्यक्रम महासमितीका निवर्तमान अध्यक्षओमप्रकाश परिवारको अध्यक्षता तथा कैलाश खड्काको संयुक्त संचालनमासम्पन्न भएको छ । - तस्वीर डिआरजी सुमन/लुधियाना भारत ।

भारतको लुधियानामा नेपाल भारत बस व्यावसायिक महासमितीको दोस्रो महाधिवेशन सम्पन्न

अन्य समाचारहरु