छत्रदेव गाउँपालिकालाई छिमेकी धुर्कोट गाउँपालिकाद्धारा ५०० सुन्तलाका बिरुवा उपहार

छत्रदेव गाउँपालिकालाई छिमेकी  धुर्कोट गाउँपालिकाद्धारा ५०० सुन्तलाका बिरुवा उपहार


अर्घाखाँचीडट्कम संवाददाता

धुर्कोट, गुल्मी (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकालाई छिमेकी गुल्मीको धुर्कोट गाउँपालिकाले सुन्तलाका बिरुवा उपहार प्रदान गरेको छ ।  


छत्रदेव गाउँपालिकालाई धुर्कोट गाउँपालिकाले ५०० सुन्तलाका बिरुवा उपहार प्रदान गरेको हो ।


धुर्कोट गाउँपालिकाले आज छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेललाई उक्त सुन्तलाका बिरुवा उपहार प्रदान गरेको हो ।      

जिल्लाकै सबै भन्दा बढी सुन्तला फल्ने गाउँ गुल्मीको नयाँ गाउँको नर्सरीमा तयार भएका बताइएको छ । 

अन्य समाचारहरु