केरुङ्गाको मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियूको संगठन विस्तार कार्यक्रम सम्पन्न

केरुङ्गाको मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियूको संगठन विस्तार कार्यक्रम सम्पन्न


२०७८ पौष १०, शनिवारमा प्रकासित

दिपक भुसाल 

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा अवस्थित मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियूकाे संगठन विस्तार तथा सदस्यता वितरण अभियान अन्तर्गत नवराज वेल्वासेकाे  अध्यक्षतामा ३१ सदस्य कमिटी गठन भएकाे छ । 


जसकाे उपाध्यक्षमा गाेविन्द भण्डारी , सचिवमा प्रकाश भुसाल, सहसचिवमा श्रृजना पुन मगर र राजु पुन मगर रहनु भएकाे छ।

उक्त कार्यक्रममा केन्द्रिय सचिबालय सदस्य तथा जिल्ला इन्चार्ज प्रदिप नेपाली र नगर युवा सघ सचिब बिनोद बस्नेतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।

नेकपा (एमाले)  स न पा ५ का उपध्यक्ष सुरेन्द्र अधिकारीकाे पनि उपस्थित रहेको थियो । 

अन्य समाचारहरु