सिद्दाराबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका बेल्बासेले भने; कांग्रेसलाई चलाएमान बनाउन महाधिवेशन प्रतिनिधिमा उमेदवारी घोषणा गरेको छु

सिद्दाराबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका बेल्बासेले भने; कांग्रेसलाई चलाएमान बनाउन महाधिवेशन प्रतिनिधिमा उमेदवारी घोषणा गरेको छु


सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका युवा नेता होमनारायण बेल्बासे शितगंगा नगरपालिकाको सिद्दाराबाट क्षेत्रीय प्रतिनिधि मा सर्बसहमत निर्वाचित भऐका नेता हुन । 

बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीति मा सक्रिय रहेका नेता होमनारायणले माध्यमिक तहको शिक्षक जागिर छोडेर राजनीति सगै ब्यापार मा लागेका ब्यक्ति हुन होमनारायण लाई क्षेत्रीय प्रतिनिधि मा निर्वाचित गरेका जन्ताले उनलाई महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिन दवाब दिएपछि होमनाराणय राजनीति मा होमिने सोचका साथ अगाडि बढेको बताउछन ।

शितगंगामा राम्रो पकड बनाउन सफल भएका बेल्बासे युवाहरुका बिचमा लोकप्रिय नेताको छवि बनाएका छन महाधिवेशन प्रतिनिधिका उमेदवार बेल्बासे भन्छन मैले अब फुल टाईम राजनीति गरेर काङ्ग्रेस को सगठनलाई चलाएमान बनाउछु मेरो उदेश्य काङ्ग्रेस लाई बलियो बनाउने अर्घाखाँची जिल्लामा काङ्ग्रेस को चारतारे झन्डा जताततै फहराउने हो मैले सितगङगामा सगठन मजबुद र क्रियासिल बनाउने होमनारायण बेल्बासेको दाबि छ ।

अन्य समाचारहरु