सन्धिखर्क - गोरूसिङगे सडकखण्ड सुचारू

सन्धिखर्क - गोरूसिङगे सडकखण्ड सुचारू


बिष्णु कुमार आले

ठाडा, अर्घाखाँची । अविरल बर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको गोरूसिङगे सन्धिखर्क सडकखण्ड  सुचारू भएको छ । 


सडकखण्डको शितगंगा १२ सल्लेरीमा माथीबाट पहिरो सहित  खसेको ठूलो ढुङ्गाले सडक अवरुद्ध भएको थियो ।  

अहिले पहिरो हटाएर सडक संचालनमा आएपछि  रोकिएका दर्जनौं सवारी साधन आ-आफ्नो गन्तव्य तर्फ लागेका छन् । ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको कमान्डमा प्रहरीको टोली र  सडक बिभागको डोजरले पहिरो सहित खसेको ढुङ्गा हटाएपछि सडक सुचारू भएको हो । 


सडकमा पहिरो सहित ठूलो ढुङ्गा खसेको थियो ।
सन्धिखर्क - गोरूसिङगे सडकखण्ड सुचारू

सन्धिखर्क - गोरूसिङगे सडकखण्ड सुचारू

अन्य समाचारहरु