अर्घाखाँचीमा अखिल छैठौद्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

अर्घाखाँचीमा अखिल छैठौद्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

बसन्त खड्का

 अर्घाखाँची । नेकपा मसालको विद्यार्थी संगठनल अखिल छैठौ अर्घाखाँचीले सरकारको निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै  एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

प्रेस विज्ञप्ति :

अन्य समाचारहरु