हार्दिक श्रद्धाञ्जली

हार्दिक समवेदना हार्दिक श्रद्धाञ्जली हार्दिक समवेदना

 

अर्घाखाँची जिल्ला खाचिकोट गाबिस वार्ड न. ६ वाजावारी स्थित हाम्रा ममतामय आदरणीय बुवा (कान्छा हजुरबुवा) स्वर्गिय हुम बहादुर के.सी को यही बि.स २०६८ साल म‌सिर १ गते विहीवारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दुखित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ !!!
 
शोक प्रकट गर्नेहरुमा
छोरी
रामकला खडका
 
छोराहरु
शिव बहादुर के.सी
नारायण बहादुर के.सी
थम्मन बहादुर के.सी
मधु के.सी
रमेश के.सी
 
बुहारीहरुमा
- - - -
- - - -
 
नातीहरुमा
सुर्य बहादुर खड्का
हरी बहादुर खडका 
बसन्त खडका
राम बहादुर खड्का
मेहर सिंह के.सी
सप्पन के.सी
विजय के.सी
मनोज के.सी
 
नातिनी बुहारीहरुमा
- - - -
- - - -

नातीनीहरु
- - - -
- - - - 
 
पलाती-पलातिनीहरु
- - - -
- - - -
 
तथा
समस्त के.सी परिवार
खाचिकोट गाबिस वार्ड न- ६ वाजावारी अर्घाखाँची
                                                                                    
 
 
 
 

अन्य समाचारहरु