छत्रदेव गाउँपालिका - ३ मा एमालेका तेज प्रसाद खनालको प्यानल विजयी

छत्रदेव गाउँपालिका - ३ मा एमालेका   तेज प्रसाद खनालको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव - अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ को अध्यक्षमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका तेज प्रसाद खनालको प्यानल विजयी भएको छ ।


अन्य समाचारहरु