मेलम्ची खानेपानी वितरण कार्यको उद्घाटन

मेलम्ची खानेपानी   वितरण कार्यको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।

काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर राष्ट्रपति भण्डारीले उक्त आयोजना उद्घाटन गरेकी हुन्।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु