बल्कोटका एक जना युवाको कोरोना संक्रमणका कारण निधन

बल्कोटका एक जना युवाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटका एक जना युवाको कोरोना संक्रमणका कारण निधन भएको छ ।    

कोरोना संक्रमित बल्कोटका १९ वर्षीय रामु कुमालको धरान अस्पतालमा शुक्रबार निधन भएको हो । उनलाई उपचारको लागि धरानमा लगिएको थियो ।  

अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५६  जनाको ज्यान गएको छ । 

अन्य समाचारहरु