अर्घामा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न (भिडियो, तस्बिर सहित)

अर्घामा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न (भिडियो, तस्बिर सहित)


हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९  अर्घामा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न भएको छ ।


अर्घा भगवती मन्दिरमा सराय नाँच साथ फुलपाती विसर्जन कार्यक्रम सम्पन्न भएको हो ।


कोरोनाको कारण गत वर्ष रोकिता पनि यो वर्षको विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा अर्घामा सम्पन्न छ । विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत खुँडा,तरवार,खुकुरी लगायतका हतियार सहित निकालिएको सराय नाँचले यहाँका विभिन्न क्षेत्रमा परिक्रममा गरेको थियो ।


तस्बिर: हरि कुवर

अन्य समाचारहरु