असुरकोटमा नगर शिक्षा योजना निर्माणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

असुरकोटमा नगर शिक्षा योजना निर्माणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको असुरकोटमा नगर शिक्षा योजना निर्माणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


असुरकोटमा आईतवार भूमिकास्थान नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आ.व. २०७८/०७९ को बार्षिक कार्यक्रम अनुसार  नगर शिक्षा योजना निर्माणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 


अन्तरक्रिया कार्यक्रममा आज दोस्रो दिन खिल्जी र असुरकोटको संयुक्त रुपमा जनप्रीय मा.बि. असुरकोटमा सम्पन्न भएको छ । 

अन्य समाचारहरु