अब सिनेमा हल खुल्ने

अब सिनेमा हल खुल्ने

यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन्।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएसँगै सिनेमा हल खुने बाटो खुला भएको हो।

सरकारले स्वास्थ्य सुरक्षा अनुगमन गर्ने गरी सिनेमा हल खोल्ने अनुमति दिएको हो। सेटोपाटीमा समाचार छ । 

अन्य समाचारहरु