मालारानी-६ का वडाअध्यक्ष अर्यालले सार्वजनिक प्रतीक्षालयमा डिजेल,पेट्रोल राख्ने ठाउँ बनाए

मालारानी-६ का वडाअध्यक्ष अर्यालले सार्वजनिक प्रतीक्षालयमा डिजेल,पेट्रोल राख्ने ठाउँ बनाए


 दिपेन्द्र  पौडेल

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरमा वडाअध्यक्ष नारायण प्रसाद अर्यालले सार्वजनिक प्रतीक्षालय कब्जा गरि डिजेल, पेट्रोल  राख्ने ठाउँ बनाएका छन् ।


हंसपुरमा वडाअध्यक्ष नारायण प्रसाद अर्यालले आफ्नो घरअगाडि रहेको सार्वजनिक प्रतीक्षालय कब्जा गरि डिजेल, पेट्रोल  राख्ने ठाउँ बनाएका हुन् ।


लामो समयदेखि अर्यालले आफ्ना जीप, जेसिबी एक्जाभेटर ट्याक्टरको लागि तेल भर्न उक्त सार्वजनिक प्रतीक्षालयमा डिजेल, पेट्रोल लगायतका सामाग्री राख्दै आएका छन् ।     

अन्य समाचारहरु