हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण के.सी परिवार बि.स २०७४ साउन ९ सोमबार
२०७४ श्रावण ११, बुधवार मा प्रकासित
जन्म: वि.सं. २००९-०७-१०निधन: वि.सं.२०७४-०४-०९
अर्घाखाँची जिल्ला सन्धिखर्क - ७ साविक खाचिकोट - ६ प्रगतिनगर निवासी राधाकला के.सीको यही बि.स २०७४ साउन ९ सोमबारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो के.सी परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ !!!