बाँगीको श्री सिद्ध मावि भण्डारका पुर्व प्रधानाध्यापक दिनेश केसीलाई मातृशोक

बाँगीको श्री सिद्ध मावि भण्डारका पुर्व प्रधानाध्यापक दिनेश केसीलाई मातृशोक


हरि कुँवर 

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका -५ बाँगीको भण्डार स्थित श्री सिद्ध माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक दिनेश केसीलाई मातृशोक परेको छ । 


शिक्षा प्रेमी तथा सिद्ध मा.विका पुर्व प्र.अ. केसीकी आमा तामसरी कुँवर ८६ वर्षको उमेरमा भदौ ३१ गते निधन भएको हो । वहाँ विगत केहि महिना देखि स्वासप्रस्वासमा समस्या भएको कारण उपचारको क्रममा निधन भएको थियो ।

यस शोकको दु:खद घडिमा अर्घाखाँचीडट्कम न्युज परिवार दिवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

अन्य समाचारहरु