ठुलापाेखरादेखि कपिलवस्तु जादै गरेको जीप दुर्घट्ना

ठुलापाेखरादेखि कपिलवस्तु  जादै गरेको जीप दुर्घट्ना


अर्घाखाँचीडट्कम संवाददाता  

ठुलापाेखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६  ठुलापाेखरादेखि कपिलवस्तुकाे वुड्डी जादै गरेको जीप दुर्घट्ना भएको छ ।  


ठुलापाेखरादेखि कपिलवस्तुकाे वुड्डी जादै गरेको लु २ च ६२०२ नम्बरको डवल क्याप जीप शुक्रबार साँझ बसेरीकाे जंगलमा दुर्घट्ना भएको हो ।  


गाडीमा सवार चालक सहित सबै यात्रु सकुशल रहेका छन् । यात्रुको विवरण खुल्न सकेको छैन् ।  जीप सडकदेखि करिब २० मी. तल खसेकाे छ ।


साथै दुर्घट्नाको कारण खुल्न सकेको छैन् । 

अन्य समाचारहरु